जसपाको राजनीतिक समितिको बैठक बस्दै

जसपाको राजनीतिक समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक बुधबार बस्ने भएको छ । आज दिउँसो १ बजे बस्ने गरी जसपाले पार्टीको राजनीतिक समितिको बैठक बोलाएको हो ।

बैठक ज्यापु समाज प्रज्ञा प्रतिष्ठान बालकुमारीमा बस्ने केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् । आजको बैठकमा आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनकाबारेमा छलफल हुने जनाइएको छ ।