बुढानीलकण्ठमा काँग्रेस र जसपाका शीर्ष नेताबीच भेटवार्ता,के के भयो कुराकानी ?

बुढानीलकण्ठमा काँग्रेस र जसपाका शीर्ष नेताबीच भेटवार्ता,के के भयो कुराकानी ?


काठमाण्डु – नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच बूढानीलकण्ठमा  भेटवार्ता भएको छ ।

छलफलमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता मिनेन्द्र रिजाल, रमेश लेखक र जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी छन् । भेटमा अध्यादेश लगगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।