जसपाको संसदीय दलको नेतामा यादव चयन,राजकिशोरले समर्थक प्रस्ताव पाएनन्

जसपाको संसदीय दलको नेतामा यादव चयन,राजकिशोरले समर्थक प्रस्ताव पाएनन्


काठमाण्डु-  जसपाको संसदीय दलको नेता रामसहाय प्रसाद यादव चयन भएका छन् । जसपामा नेता अशोक राई र राजकिशोर यादव दल नेताको दावेदार भएपनि अन्तिममा दुवैले उम्मेदवारी नदिएपछि शाह निर्वाचित भएका हुन् ।

जसपामा यादवले समर्थनक र प्रस्ताव समेत नपाएको बताइन्छ । राईले पनि यादवसंग पराजित हुने डरले उम्मेदवारी नदिएको स्रोतले बतायो । जसपाका समानुपातिक र प्रत्यक्ष गरी संसदमा १२ सांसद छन् ।