जसपा संसदीय दलको विधान पारित, दलको नेता चुन्न समिति गठन

जसपा संसदीय दलको विधान पारित, दलको नेता चुन्न समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान पारित भएको छ । मंगलबार बसेको जसपा केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको विधान पारित गरेको हो ।

बैठकले संसदीय दलको नेता चयन गर्नका लागि तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको बैठकले संसदीय दलको नेता चुन्नका लागि तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ ।

निर्वाचन समितिको संयोजकमा नवराज सुवेदी, सदस्यहरू रमेश यादव र सुशीला श्रेष्ठ रहेका छन् । बैठकमा ३४ जना कार्यकारिणी सदस्य उपस्थित थिए ।