जसपाबाट हेमराज राई र खालिद सिद्दिकी बने राष्ट्रियसभा उम्मेदवार

जसपाबाट हेमराज राई र खालिद सिद्दिकी बने राष्ट्रियसभा उम्मेदवार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यही माघ १२ गते २० जनाका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ भने ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ ।