जसपा आधिकारिकता विवाद : निर्वाचन आयोगमा सुनुवाई सुरु

जसपा आधिकारिकता विवाद : निर्वाचन आयोगमा सुनुवाई सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा सुनुवाई सुरु भएको छ । जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगले गठन गरेको ५ सदस्यीय इजलासमा सुनुवाई सुरु भएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बहस सकिएपछि आयोगले फैसलाको निर्णय सुनाउने बताए । जसपाको महन्त ठाकुर पक्ष तत्कालिन केपी शर्मा ओली सरकारमा सहभागी भएपछि जसपाको विवाद उत्कर्षमा पुगेको थियो ।