जसपाका १४ जना सांसदले रोजे लोसपा

जसपाका १४ जना सांसदले रोजे लोसपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का १४ जना सांसद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा खुलेका छन् । त्यसमध्ये ११ जनाले आजै निर्वाचन आयोग पुगेर हस्ताक्षर गरेका छन् भने ३ जनाले भोली सनाखत गर्ने भएका छन् ।

बुधबार प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनलसहित ११ जना सांसदले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन् ।

सनाखत भएका ११ सांसद

१. प्रमेश्वर साह
२. सरिता साह
३. बबिता हुमारी
४. निलमदेवी भूमिहारिन
५. अल्का झा
६. गौरी नारायण साह
७. जानकी शरण साह
८. जैलुन राइन
९. रमेश प्रसाद कुर्मी
१०. बाबुलाल साह
११. उपेन्द्र महतो

सनाखत हुन बाँकी तीन जना सांसद

१. जितेन्द्र सोनल
२. अभिराम शर्मा
३. डिम्पल झा