जसपाको राजनीतिक प्रतिवेदन : नेपालको राजनीतिमा नयाँ सम्भावनाको ढोका खुल्यो (पूर्णपाठ)

जसपाको राजनीतिक प्रतिवेदन : नेपालको राजनीतिमा नयाँ सम्भावनाको ढोका खुल्यो (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले भदौ १ र २ गते बसेको केन्द्रीय समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

केपी ओली नेतृत्वको सरकारले सत्तास्वार्थको बन्दी बनाएको संसदलाई अदालतले पुनस्र्थापना गरेसँगै नेपालको राजनीतिमा नयाँ सम्भावनाको ढोका खुलेको जसपाले निष्कर्ष निकालेको छ ।

‘पटकपटक संसद विघटन र अध्यादेश शासन यसको ज्वलन्त उदाहरण हो । प्रतिनिधिसभा विघटनलाई २०७८ साल असार २८ गते सम्मानित सर्वोच्च अदालतले बदर गरी प्रतिनिधि सभा पुनस्र्थापना गरेपश्चात् नेपालको राजनीतिमा नयाँ सम्भावनाको ढोका खुलेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै जसपाले कम्युनिष्ट पार्टीहरूले अगाडी सारेको समाजवादउन्मुख जनवाद र नेपाली काँग्रेसले अगाडी सारेको लोकतान्त्रिक समाजवाद असफल भइसकेको निश्कर्ष निकालेको छ ।

जसपाले पारित गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ: