जेलमै कैदीले गरे आत्महत्या

जेलमै कैदीले गरे आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड- झापा कारागारमा बुधबार साँझ एक कैदीबन्दीले आत्महत्या गरेका छन् ।

लागु औषध मुद्दामा कैद भुक्तान गरिरहेका दार्जिलिङ घर भएका ३२ वर्षीय रविन्द्र साइबो मेचेले मुडा बुन्ने डोरीको पासोले शौचालयको भेन्टीलेसनमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णुकुमार केसीले जानकारी दिए ।

मेचेलाई २०७३ चैत्र ४ गते पुर्पक्षका लागी कारागार चलान गरिएका थिए ।