वृद्धभत्ता तीन हजार पुग्यो

वृद्धभत्ता तीन हजार पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले वृद्धभत्ता दुई हजारबाट ३ हजार रुपैयाँ पुर्याएको छ ।

आगामी आर्थिक वर्ष २०७६–७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता बढेको बताएका हुन् । एकल महिला र लोपोन्मुख जातिका लागि पनि एक हजार भत्ता बढेको छ ।