काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी पक्राउ परेका छन् ।
विप्लव नेतृत्वको राप्ती ब्यूरो सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज सुवेदीलाई प्रहरीले वीरजङ्गसहितको टोलीमा पक्राउ गरेको हो ।
झक्कु सत्तारुढ दल नेकपामा भएपनि सन्तोष सुरुदेखि नै विप्लव नेतृत्वको नेकपामा सक्रिय छन् ।




प्रतिक्रिया