मिस्टर केपी ओली तपाईंका खुट्टी हेर्दै पत्यायौँ, चुनावमा जमानत जफत हुन्छः झलनाथ खनाल

मिस्टर केपी ओली तपाईंका खुट्टी हेर्दै पत्यायौँ, चुनावमा जमानत जफत हुन्छः झलनाथ खनाल


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले अबको चुनावमा केपी शर्मा ओलीको जमानत जफत हुने बताएका छन् ।

बुधबार राजधानीमा भएको सभालाई सम्बोधन गर्दै नेता खनालले आगामी दुई वर्षमा हुने निर्वाचनमा प्रधानमन्त्री ओलीको जमानत जफत हुने बताए ।

उनले माधव नेपाललाई प्रधानमन्त्री बनाउन नलडेको स्पष्ट पार्दै गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि लडेको बताए । उनले ५८ वर्ष लगाएर समान्तवाद समाप्त पारेर बनाएको संविधान केपी ओलीले भत्काएको बताए ।

नेता नेपालले केपी ओलीले कृषकको ‘क’ पनि उच्चारण नगरेको भन्दै सबै बालबालिकाहरुलाई निःशुल्क पढाउने भन्ने विषयमा चिन्तित रहेको बताए । उनले आफूहरु समाजवाद स्थापना गर्ने बताए ।