केपी ओलीको कारबाहीले हाम्रो रौं पनि हल्लिँदैनः झलनाथ खनाल

केपी ओलीको कारबाहीले हाम्रो रौं पनि हल्लिँदैनः झलनाथ खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेबाट निष्काशित भएका नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको कारबाहीले आफूहरुको रौं पनि नहल्लीने प्रतिक्रिया दिएका छन् ।

सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित भएका नेता खनालले प्रधानमन्त्री ओली कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताएका छन् ।

‘कम्युनिष्ट आन्दोलनका गद्धारले हामीमाथि गरेको कारबाहीले रौं पनि हल्लिँदैन’, हामी नयाँ पार्टी खोल्छौं’, उनले भने ।