दिल्लीमा झलनाथ खनालको मृगौला प्रत्यारोपण

दिल्लीमा झलनाथ खनालको मृगौला प्रत्यारोपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । खनालको दिल्ली स्थित एप्पोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको हो ।

उनको डा.सन्दिप गुलिरया नेतृत्वको चिकित्सकको टोलीले मिर्गौला प्रत्यारोपण गरेको सचिवालयले जनाएको छ । खनालले केही समय अस्पतालमै आराम गर्ने र स्वास्थ्य स्थिती सामान्य भए पश्चात नेपाल फर्किने सचिवालयले जनाएको छ ।