खनाल पक्षले आज छुट्टै भेला गर्दै

खनाल पक्षले आज छुट्टै भेला गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)को बहुमत केन्द्रीय कमिटीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णयपछि सम्मानित नेता झलनाथ खनाल समूहले शनिबार छुट्टै भेला बोलाएको छ ।

भेला काठमाण्डुको सुकेधारास्थित एक पार्टी प्यालेसमा बस्नेछ ।‍ भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विजय पौडेलसहित केन्द्रीय सदस्यहरू उपस्थित हुने छन् ।

शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय कमिटीले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।