काठमाण्डु- इलाम १ मा मत गणना जारी छ । अहिलेसम्मको गणनामा एमाले उम्मेदवार महेश बस्नेतले अग्रता कायम राखेका छन् ।
बस्नेत एकीकृत समाजवादीका झलनाथ खनालभन्दा ७ सयभन्दा बढी मतले अघि रहेका छन् । बस्नेतले ६६४६ मत प्राप्त गरेर अग्रता जोगाइराख्दा खनालले ५९४३ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया