झापा-१ बाट विश्वप्रकाश शर्मा विजयी

झापा-१ बाट विश्वप्रकाश शर्मा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-झापा १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन् । शर्माले ३९ हजार ६२४ मत ल्याउँदै संसद प्रवेश गर्न सफल भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाएका छन् । शर्माले १४ हजार २७५ मतान्तरले खरेललाई पराजित गरेका हुन् ।

यहाँबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए ।