पूर्व राजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाईंको पक्षमा नाराबाजी

पूर्व राजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाईंको पक्षमा नाराबाजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – पूर्व राजा ज्ञानेन्द्र शाह सहभागी झापामा आयोजित कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईंका पक्षमा नाराबाजी भएको छ ।

पूर्व राजा शाहले झापास्थित पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रममा प्रसाईंको पक्षमा नाराबाजी भएको छ ।

कार्यक्रममा ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला सहभागीले ‘दुर्गा प्रसाईं जिन्दावाद’ नारा पनि लगाएका छन् ।