झापा-३ : ५ सय मत गणना गर्दा लिङ्देन र सिटौलाबीच कडा टक्कर

झापा-३ : ५ सय मत गणना गर्दा लिङ्देन र सिटौलाबीच कडा टक्कर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – झापा क्षेत्र नम्बर ३ को मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्मको मतगणनामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन २२७ मतसहित अग्रस्थानमा छन्।

उनलाई कांग्रेसका कृष्ण सिटौलाले २१३ मतसहित पछ्याइरहेका छन् । अहिलेसम्म ५ सय मत गणना भएको छ ।