झापामा कतारबाट कोरोना संक्रमित युवतीसँग आएका एक जना भेटिए

झापामा कतारबाट कोरोना संक्रमित युवतीसँग आएका एक जना भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – ४ चैतमा कतारबाट आउने १ जना झापामा पहिचान भएका छन् । कतार हुँदै फ्रान्सबाट आएकी १ युवतीलाई कोरोना पुष्टि भएसँगै उनीसँग आउने सबैलाई सरकारले खोजी गरेको छ ।

यसैबीच झापाको बुद्धशान्ति गाउँपालिकामा १ जनालाई पहिचान गरिएको छ । उनलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै, विभिन्न कामको सिलसिलामा भारत गई यसबीचमा फर्किएकाहरूलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ ।