काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । झापाका ५० वषीृय उक पुरुषमा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पतालमा भएको परीक्षणका क्रममा कोरोना पोजेटिभ पाइएको हो ।
कोरोना संक्रमित पुरुषको स्वास्थ् अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।
आज नै वीरगञ्जका दुई जना पुरुषमा कोरोना पुष्टी भएको थियो । कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या १६ पुगेको छ ।





प्रतिक्रिया