झापाका सबै क्षेत्रको मत परिणाम अपडेट

झापाका सबै क्षेत्रको मत परिणाम अपडेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापा १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश पौडेल एमालेका अग्नी खरेलभन्दा पाँच हजारभन्दा बढी मतले अघि रहेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेलले १४ हजार नौ सय नौ र खरेलको नौ हजार सात सय नौ मत रहेको छ ।

झापा क्षेत्र नम्बर १
रुख १४९०९ विश्व प्रकाश
सुर्य ९७०९ अग्नी खरेल

झापा क्षेत्र नम्बर २
सुर्य ११३४० देवराज घिमिरे
क्रस खुकुरी १०१८० स्वागत नेपाल

झापा क्षेत्र नम्बर ३
रुख ६५५३ कृष्ण सिटौला
हलो ८७४४ राजेन्द्र लिंगदेन

झापा क्षेत्र नम्बर ४
रुख ५३०७ देउमान थेवे
सुर्य ७३२१ एलपि सावा
घण्टी ६६७२ सम्भु ढकाल

झापा क्षेत्र नम्बर ५
रुख १०३०७ खगेन्द्र अधिकारी
सुर्य १७४६८ केपी ओली