काठमाण्डु- झापा ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिएका छन्।
सत्ता गठबन्धनबाट साझा उम्मेदवारसिटौला १०२ मतका साथ अग्रस्थानमा छन् उनका प्रतिस्पर्धी राष्ट्रय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङदेनले ४२ ल्याएर पछ्याइरहेका छन् । यस क्षेत्रमा लिङदेनलाई नेकपा एमालेको सहयोग छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकको ३६ र हाम्रो नेपाली पार्टीका उम्मेदवार योगेन्द्र खनालको ११ मत छ ।




प्रतिक्रिया