हुम्ला– हुम्ला प्रदेशसभा ‘ख’ मा कांग्रेसका उम्मेदवार जीवनबहादुर शाही विजयी भएका छन्।
कांग्रेस केन्द्रीय सदस्य शाहीले वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता विजय भण्डारीलाई पराजित गरेका हुन्।
शाही चार हजार पाँच सय १९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका भण्डारीले तीन हजार नौ सय ९३ मत पाए।





प्रतिक्रिया