हास्य कलाकार जितु नेपाललाई मातृशोक

हास्य कलाकार जितु नेपाललाई मातृशोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कलाकार जितु नेपाललाई मातृशोक परेको छ। नेपालकी आमा योगकुमारी नेपालको ८९ वर्षको उमेरमा निधन भएको हो।

लामो समयदेखि दमको रोगबाट पीडित योगकुमारीको आज बिहान ७ बजे निधन भएको परिवार स्रोतले बतायो ।

उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको छ।