काठमाण्डु -अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई जना मन्त्री पाउने भएको छ । जसपाबाट यसअघि नै मन्त्री रहेका दुवै जना दोहोरिएका छन् ।
जसपाबाट प्रदीप यादव खानेपानी र नवल किशोर साह महिला बालबालिका मन्त्रीको सपथ लिंदैछन् ।




प्रतिक्रिया