जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समितिमा को–को परे ? (सूचीसहित)

जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समितिमा को–को परे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले २१५ सदस्यीय केन्द्रीय कार्यसमिति सार्वजनिक गरेको छ । पार्टीले बिहीबार अध्यक्षसहित केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गरेको हो ।

केन्द्रीय समितिमा अध्यक्ष उपेन्द्र यादवसहित नौ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका छन् । बाँकी सबैलाई केन्द्रीय सदस्य छन् । केन्द्रीय कार्यकारिणी समितिमा रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह यादव, मनिष सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापा मगर छन् ।

जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा सम्पन्न एकता महाधिवेशनमा यादव अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई दिइएको थियो ।

यस्तो छ केन्द्रीय कार्यसमितिको सूची :