जुम्लाको प्रदेशसभा ‘क’ मा माओवादीका भण्डारी विजयी

जुम्लाको प्रदेशसभा ‘क’ मा माओवादीका भण्डारी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा माओवादी केन्द्रका नरेश भण्डारी विजयी भएका छन्।

 

 

भण्डारी १२ हजार ५ सय ७४ मतसहित विजयी भएका हुन्।

 

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजु सिंह कठायतले ८ हजार ५ सय ३३ मत प्राप्तमा चित्त बुुझाए।