पातारासी गाउँपालिकाका चार जना बेपत्ता

पातारासी गाउँपालिकाका चार जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको पातारासी गाउँपालिका ४ का चार जना सम्पर्कविहीन भएका छन् ।

पाटन गएका पातारासी गाउँपालिका वडा नम्बर ४ का चार जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धारको तयारी गरे पनि मौसमले साथ नदिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।