न्याय परिषद्का निमित्त सचिव पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस

न्याय परिषद्का निमित्त सचिव पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निमित्त सचिव भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

न्याय परिषद् सचिवालयमा निमित्त सचिव रहेका पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् ।

न्याय परिषद्को शुक्रबार बसेको बैठकले पोखरेललाई बरिष्ठताको आधारमा न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो ।

पोखरेल यसअघि सर्वोच्च अदालतको सहरजिष्ट्रार थिए ।