साढे पाँच लाख रकम सहित १३ जुवाडे पक्राउ

साढे पाँच लाख रकम सहित १३ जुवाडे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – पाल्पामा जुवा खेलिरहेका १३ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले आज एक घरमा जुवा खेलिरहेका उनीहरुलाई झण्डै साढे पाँच लाख रकम सहित पक्राउ गरेको छ ।

रिप्दीकोट गाउँपालिका–७ दभाकाको एक घरमा जुवा खेलिरहेका १३ जनालाई ५ लाख ४५ हजार ८ सय ५५ रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।