अलिवावाका संस्थापक ज्याक्मा काठमाण्डु आइपुगे

अलिवावाका संस्थापक ज्याक्मा काठमाण्डु आइपुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अलिवावाका संस्थापक ज्याक्मा काठमाण्डु आइपुगेका छन् ।

विशेष विमानबाट भर्खरै ज्याक्मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । हाल जापानमा बसिरहेका एशियाकै धनाढ्य व्यक्ति तथा चिनियाँ नागरिक ज्याकमा त्यहाँ बस्न अफ्ठ्यारो भएपछि उनि ढांकाबाट नेपाल आएका हुन्। उनि ७ जनाको टिमसहित नेपाल आएको त्रिभुवन विमानस्थल स्रोतले जनायो ।