काठमाण्डु – गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाले अग्रता कायम राखेको छ ।
रास्वपा उम्मेदवार कविन्द्र बुर्लाकोटीले १ हजार ५७१ मत पाएका छन् ।
नेकपाका लेखनाथ न्यौपानेले ४०९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले ३६१ मत पाएका छन् ।
नेकपा एमालेका मिलन गुरुङले १०० मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया