स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा


काठमाण्डु– स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन्।

काफ्लेले आइतबार स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

बिमा कार्यक्रम चलाउन सरकारको सहयोग चाहिने बताउँदै आएका थिए । अस्पतालहरुलाई ११ अर्ब रकम भुक्तानी गर्न बाकीँ रहेकाे छ । बिमा कार्यक्रम संकटमा परेपछि उनले राजीनामा दिएका हुन् ।