काग तिहारको अवसरमा काग सम्मेलन (फाटोफिचर)

काग तिहारको अवसरमा काग सम्मेलन (फाटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। आइतबार कागको पूजा गरी विभिन्न परिकार खान दिइँदैछ। यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ।

सनातन हिन्दु समाजमा कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिइन्छ। कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ।