कैलालीमा विवाहको गाडीमा आगजनी


धनगढी – कैलालीको बडैपुरमा बिहीबार बिहान विवाहको एक गाडीमा आगजनी गरिएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको क्रममा बसमा आगजनी भएको हो । विवाहको जन्ती बोकेको गाडीमा आगजनी भएको हो ।

म १ ख ४४१ नम्बरको बसमा आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार जन्तीलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement