गौरिफन्टा नाका २१ गते बेलुकासम्म बन्द

गौरिफन्टा नाका २१ गते बेलुकासम्म बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– आसन्न चुनावलाई लक्षित गरी स्थानीय प्रशासनले भारतसँगको सीमा नाका बन्द गरेको छ।

 

जिल्ला सुरक्षा समिति कैलालीले सोमबार बेलुका ५ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म नेपाल भारत सीमा क्षेत्रको नाका बन्द गर्ने निर्णय गरेको हो।

 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावलाई मध्यनजर राख्दै नाका बन्द गर्ने निर्णय भएको प्रशासनले जनाएको छ।

 

कैलालीमा भारतसँगको मुख्य नाका गौरिफन्टा नाका हो। भने खक्रोला नाका दोस्रो ठूलो हो।

 

फाइल फाेटाे।