काठमाण्डु – कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर लगेको प्रहरीले स्रोतले जनाएको छ ।
नागरिकताको विवादमा जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो । प्रहरीले उनलाई काठमाण्डुबाट जनकपुर लैजाने तयारी गरेको छ ।




प्रतिक्रिया