काठमाडौ – प्रहरी प्रधान कार्यालयले २ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरक्षा केसी र विशेष कार्यदलमा कार्यरत शेखरजंग मल्लको काज सरुवा गरेको हो ।
कपनमा प्रभागको इन्चार्ज रहेकी केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरी त्यहाँ शेखरजंग मल्ललाई पठाईएको हो ।




प्रतिक्रिया