वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका सबै सदस्यलाई कोरोना संक्रमण

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका सबै सदस्यलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार श्रेष्ठले आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

उनले कोरोना संक्रमण देखिएपछि सास्ती हुने र यसलाई हलका रूपमा नलिन पनि सबैमा आग्रह गरेका छन् । आजै जन्मदिन परेका श्रेष्ठले आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिँदै कोरोनाबाट बच्नका लागी सावधानी अपनाउन आग्रह गरेका छन् ।