काठमाण्डु – राजसंस्था पुनःस्थापना आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता एवं सांसद दीपक सिंहसहित ७ जना रिहा भएका छन् ।
प्रहरीले हिरासतमा लिएका सबैलाई आईतबार साँझ जिम्मा जमानीमा छाडेको छ ।
प्रदर्शनकारीमध्ये डा. राजिव झाले मापसे गरेर भीडमा अपशब्द बोलेकाले हिरासतमै राखिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया