सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभा सुदूरपश्चिम प्रदेश छैठौं अधिवेशनको बिहीबारको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम सभाबाट विश्वासको मत प्राप्त गर्न सुदूरपश्चिम प्रदेशसभा नियमावली २०८० को नियम १४९ को उपनियम (४) बमोजिम विश्वासको मत मागेका थिए ।

सभामा उपस्थित ४५ जनामध्ये ३० जना पक्षमा र १५ जना विपक्षमा मतदान गरेका छन् । १ जना नागरिक उन्मुक्तिले पक्षमा मतदान गरेका छन् ।

प्रदेश सभामा नेपाली कांग्रेसका १८ र एमालेका ११ जना सांसद रहेका छन् ।