राप्रपा महाधिवेशन : कमल थापाले ४ बजे मतदान गर्ने

राप्रपा महाधिवेशन : कमल थापाले ४ बजे मतदान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन अन्तर्गत कमल थापाले ४ बजेमात्रै मतदान गर्ने भएका छन् । राजधानीमा जारी राप्रपाको महाधिवेशनमा वर्तमान अध्यक्ष थापाले ४ बजेमात्रै आफूले मतदान गर्ने बताएका हुन् ।

उनले महाधिवेशन स्थलको अवलोकन समेत गरेका छन् । नेता पशुपतिशमसेर राणाले मतदान गरेका छन् । अध्यक्षमा थापा र राजेन्द्र लिङ्लेनले उम्मेदवारी दिएका छन् ।