गाई चुनाव चिन्ह माग्दै कमल थापा पुगे सर्वोच्च

गाई चुनाव चिन्ह माग्दै कमल थापा पुगे सर्वोच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा सर्वोच्च अदालत पुगेका छन् ।

अध्यक्ष थापाले आफुलाई चुनाव चिह्न गाई उपलब्ध गराईदिन माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् । उनले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेका छन् । रिटको सुनुवाइ भोलि हुने बताइएको छ ।