‘कान्तारा’को हिन्दी भर्सन अब नेट्फ्लिक्समा

‘कान्तारा’को हिन्दी भर्सन अब नेट्फ्लिक्समा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दक्षिण भारतीय सुपरहिट चलचित्र ‘कान्तारा’ शुक्रबारदेखि नेट्फ्लिक्समा हेर्न सकिने भएको छ । नेट्फ्लिक्समा उपलब्ध हुने उक्त चलचित्र हिन्दी भाषामा पनि आउने अभिनेता तथा निर्देशनका ऋषभ सेट्टीले बताएका छन् ।

नेट्फ्लिक्समा जारी गरिएको भिडियो क्लिपमा उक्त जानकारी दिएका हुन् । सामान्य लगानीमा बनेको उक्त चलचित्रले बक्स अफिसमा कमाइका अनेक रेकर्ड कायम गरेको छ ।