बिकनी अवतारमा यस्ती देखिइन् करिना कपुर

बिकनी अवतारमा यस्ती देखिइन् करिना कपुर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड नायिका करिना कपुर बिकनी अवतारमा देखा परेकी छन्।

 

 

करिनाले नयाँ वर्षको सुरुवातमै वोग म्यागजिनका लागि बिकनीमा तस्बिर सुट गराएकी हुन्।

 

 

भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेअनुसार उनले यस्तो हट सुट १० वर्षपछि गराएकी हुन्।

 

 

स्विजरल्याण्डको स्नोफोलमा छोरा तैमुर र पती सैफका साथ नयाँ बर्ष मनोरन्जन गरिरहेकी करीनको अहिले बिकनी तस्बिर त्यहीबाट सार्वजनिक भएको हो।

 

 

आमा बनेपछि चलचित्र वीरे दी वेडिंग मार्फत अभिनयमा कमब्याक गर्न लागेकी करीनाको उक्त तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ।