करिनाको एक फैसलाः जसले बबी देवलको करिअर बर्बाद गर्यो !

करिनाको एक फैसलाः जसले बबी देवलको करिअर बर्बाद गर्यो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक इम्तियाज अलिको ब्लकबस्टर सिनेमा ‘जब वी मेट’मा करिना र शाहिदको जोडी हिट भयो। तर, यो कुरा धेरै कमलाई मात्रै थाहा छ, यो फिल्मका निर्माताका लागि पहिलो रोजाइमा शाहिद नभएर बबी देवल थिए।

 

एक अन्तर्वार्तामा बबी स्वयंमले बताएकी फिल्म ‘जब वी मेट’का लागि करिना स्वयंमले शाहिदको नाममा पैरवी गरेकी थिइन्, जसका कारण शाहिदलाई यो फिल्म मिल्यो। उनका अनुसार जब उनले इम्तियाज अलिको फिल्म ‘सोच न था’ हेरे त्यहीबेलादेखि उनका फ्यान भएका थिए।

 

 

जब उनी ‘जब वी मेट’ फिल्म बनाउन चाहन्थे त त्यो फिल्मको नाम ‘गीत’ थियो। यो फिल्मका लागि बबीले इम्तियाज अलि र फिल्मको प्रोडक्सन हाउससँग कुरा गरेका थिए।

 

 

प्रोडक्सन हाउसले यो एक महंगो फिल्म भएको बताउँदैं यसलाई बनाउन अस्वीकार गरिदियो। त्यसपछि करिब ६ महिनापछि बबीलाई त्यो बेला निकै ठूलो झटका लाग्यो, जतिबेला जब मी मेटमा करिनाले बबीको ठाउँमा एक्स ब्वाइफ्रेण्ड शाहिद कपुरलाई लिएर गइन्।

 

 

बबीले आज पनि यो कुराको बिझ्छ कि यदी करिनाले करिअर बर्बाद नगरेको भए उनी यतिबेला अर्कै ठाउँमा हुन्थे।