पछि परे कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की

पछि परे कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुनसरी क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ६ सय बढी मतले पछि परेका छन् ।

एमालेका जगदिशप्रसाद कुसियैतले ५ हजार ५६८ मत ल्याउँदा कार्कीले ४ हजार ९४९ मत प्राप्त गरेका छन्।