सञ्चारमन्त्री कार्कीलाई अग्रता

सञ्चारमन्त्री कार्कीलाई अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले झिनो मतले अग्रता लिएका छन् । उनले एमालेका जगदिश प्रसाद कुसियैतलाई ७५ मतले पछाडि पारेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६७८ मत प्राप्त गरेका छन् भने कुसियैतले २१ हजार ६०३ मत प्राप्त गरेका छन् ।