कर्णाली प्रदेशमा पर्सि सार्वजनिक बिदा

कर्णाली प्रदेशमा पर्सि सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारले पर्सि शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

नाग पञ्चमी (श्रावण शुक्ल पञ्चमी) साउन २५ गते परेको छ । पञ्चमीका दिन कर्णाली प्रदेशभित्रका सम्पूर्ण सरकारी संघ, संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ ।